भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश
काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । नेता रावलले मन्त्री हुँदा एमसीसीको...