कुरा काट्नेहरुलाई भीम रावलको जवाफ, पुच्छर भए भन्नेहरु अब चुप लाग्छन् कि ?
काठमाडौँ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेपछि कुरा काट्नेहरुलाई कडा जबाफ दिएका छन्।...