नामिबियाविरुद्ध नेपालले गुमायो सातौँ विकेट, ४४ रन बनाएर भीम सार्की आउट
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन् । पाँचौँ नम्बरमा व्याटिङमा आएका सार्की सातौँ विकेटका रुपमा २७.४ ओभरमा...