१० फाल्गुन २०७५, शुक्रबार
पाकिस्तानमा अविरल वर्षा र हिमपातबाट २८ को मृत्यु
इस्लामाबाद । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको...