भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकियो
काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा परेपछि बर्खास्त गरिएका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकिएको छ । गएको असोज १९ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बर्खास्त...