धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई सरकारको स्पष्टीकरण
काठमाडौँ । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेपछि विवादमा तानिएका ढुङ्गानालाई जिम्मेवारीबाट हटाउन सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्पष्टीकरण सोध्ने निर्णय...