राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौँ । नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ। शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल...