रुन्टीगढी गाउँपालिका-४ मा काँग्रेसका पुन विजयी
काठमाडौँ। रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा नेपाली काँग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन्...