पिके क्याम्पसको स्ववियुमा नेविसंघकी बागी उम्मेदवार भुपी ऐरको प्यानल निर्वाचित
काठमाडौँ। पद्मकन्या क्याम्पस (पीके)को स्ववियु निर्वाचनमा नेविसंघको बागी समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर...