सांसद सुनारको प्रश्न: मालपोत, नापी कार्यालयको काम जग्गा टुक्र्याउने मात्रै हो ?
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले मालपोत कार्यालयहरूको जिम्मेवारीका सम्बन्धमा ख्याल गर्नुपर्ने बताएका छन् । ‘मालपोत कार्यालय, नापी कार्यालयको काम जग्गाहरू टुक्र्याउने मात्रै हो कि उनीहरूले जग्गाको संरक्षण गर्ने,...