नेपाली फिल्म क्षेत्रको नामकरणका लागि तीन नाम सिफारिस
काठमाडौँ । नेपाली फिल्म क्षेत्रको नामकरण गर्नेबारे बनाइएको समितिले बोर्डसमक्ष तीन वटा नाम प्रस्ताव गरेको छ । जसअनुसार सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स नामाकरण गर्न प्रस्ताव गरिएको हो । ...