गृहमन्त्री लेखकद्वारा जाजरकोटमा भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना कार्यालयको उद्घाटन
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना गरिएको छ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि सो कार्यालय...