निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरूलाई कार्तिक मसान्तसम्मको समय सीमा
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरूलाई कार्तिक मसान्तसम्मको समय सीमा दिने भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी...