मेडिकल र राहत सामग्रीसहित नेवानीको जहाज म्यानमार पठाइने
काठमाडौँ। नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा...