२४ कार्तिक २०८०, शुक्रबार
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
काठमाडौँ । पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र...