भूकम्प स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीको मन्तव्य (पूर्णपाठ)
यस कार्यक्रमका सभापतिज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, विभिन्न जिम्मेवारीमा रहनुभएका नेता पदाधिकारी, विभिन्न देशका राजदूतहरू र सबै यहाँ उपस्थित हुनुभएका साथीहरू, दिदीबहिनी तथा दाजुभाइहरू ! आज हामी एउटा दुःखको दिन,...