राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई एक महिनाको तलब दिने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् । राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...