मानव अधिकार आयोगद्वारा भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन शुरु
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन शुरु गरेको छ । आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान...