सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर २० मिनेटमा धक्का महसुस गरिएको हो । लामो समयसम्मको कम्पनपछि मानिसहरु घरबाट निश्किएका...