कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव
पर्वत । पर्वतको जलजला गाउँपालिका-५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ...