शरणार्थी प्रकरणमा आज पाँच प्रतिवादीका वकिलले गरे बहस
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौँले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ। यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टङ्क गुरुङका वकिलले...