१० कार्तिक २०८०, शुक्रबार
समान पेन्सनको माग राख्दै भूतपूर्व गोर्खाहरूले दिए बेलायती प्रधानमन्त्रीलाई अल्टिमेटम
काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खाहरूले समान पेन्सनका लागि दबाब दिँदै पुनः बेलायती प्रधानमन्त्रीलाई अल्टिमेटम दिएका छन् । बेलायत र नेपाल सरकार (जीटूजी) बीच मन्त्रिस्तरीय वार्ता हुने तयारी भइरहेका बेला बेलायत सरकार...