सवारी दुर्घटनामा अधिकृत पाण्डेको निधन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भूपति पाण्डेको निधन भएको छ। कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उनले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिएपछि...