प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा महानगरले लगायो ताला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो । कार्यपालिकाको निर्णय प्रमाणीकरण...