पद्मकन्यामा नेविसंघको आधिकारिक उम्मेदवार भूपी ऐर
काठमाडौँ । पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भूपी ऐर भएको नेविसंघले स्पष्ट पारेको छ । निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो...