भूपू गोर्खा सैनिकका विषयमा बेलायतसँग नेपालको अडान कायमै
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले भूतपूर्व गोर्खा सैनिकलाई बेलायती सेनाको समान पेन्सनलगायतका सुविधा दिनुपर्नेमा नेपाल सरकारको अडान कायम रहेको बताएका छन् । नेपालले त्यहाँको सरकारलाई स्पष्टसँग माग राखेको बताएका हुन्...