चितवनका सहकारी पीडितद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । चितवनका सरकारी पीडितहरूले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र पठाएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापामार्फत सहकारी पीडितहरूले प्रधानमन्त्रीलाई ज्ञापन...