प्राधिकरणमा भण्डारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको इजलासले प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा सहभागी...