भूमि अध्यादेशविरुद्ध मुद्दा ओलीलाई पदमुक्त गराउने मनसायले हालियो : प्रधानमन्त्री कार्यालय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भूमिसम्बन्धी अध्यादेशविरुद्ध दायर मुद्दा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले प्रेरित रहेको दाबी गरेको छ। संसद अधिवेशन नरहेको बेला गत माघ २ गते...