भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा
सर्लाही । बागमती नगरपालिका-११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् । सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका प्रमुख जयप्रकाश साह...