खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा आन्दोलन
काठमाडौँ । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरू आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौँ महानगरपालिका कार्यालय...