मालपोत कार्यालयका कर्मचारीसहित दुईजना अख्तियारको नियन्त्रणमा
काठमाडौँ । मालपोत कार्यालयका कर्मचारीसहित दुईजना घुस रकमसहित पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान...