काठमाडौँमा २४ संघसंस्थासहित भूमिहीन सुकुमबासीको विशाल र्याली
काठमाडौँ । भूमिहीन सुकुमबासीहरूले राजधानीमा विशाल र्याली प्रदर्शन गरेका छन् । भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर-टहरा जबरजस्ती हटाउन पटक-पटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्याली निकालेको र्यालीका सहभागीले...