भूमिहीन सुकुम्बासीलाई चैतदेखि जग्गाको पुर्जा वितरण गरिने
काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका अनुसार आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय...