१० लाख भूमिहीनको आवासको हक रोक्न भूमि अध्यादेशको विरोध गर्दै छन् : सांसद सुब्बा
काठमाडौँ । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले १० लाख भूमिहीन सुकुम्वासीलाई संविधान बमोजिम भूमिको हक दिलाउन ल्याइएको अध्यादेशको विरोध गर्नेहरूले तिललाई पहाड बनाएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको...