भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसदको माग
काठमाडौँ । सांसदहरूले भूमिहीन सुकुम्वासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसदहरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई...