बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
हेटौँडा । बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत अनुसन्धान वृत्तिको लागि दोस्रो पटक प्रस्ताव आव्हान गरेको छ । मन्त्रालयले स्वीकृत अनुसन्धान तथा...