एमाले धादिङको अध्यक्षमा प्यानलसहित भूमि त्रिपाठी निर्वाचित
काठमाडौँ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा। रामकुमार अधिकारीले २३८ मत पाएका...