अख्तियार प्रतिवेदन : भ्रष्टाचारका सबैभन्दा बढी उजुरी भूमि व्यवस्था मन्त्रालयविरुद्ध
काठमाडौँ । संघीय मन्त्रालयमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयविरुद्ध परेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले बुधबार सार्वजनिक गरेको ३४ औँ वार्षिक प्रतिवेदनमा...