आर्थिक चलखेलको आरोप लागेका मालपोतका कर्मचारीबारे छानबिन गर्न निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गरेको भन्ने आरोप तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् ।...