‘काठमाडौँमा कृषियोग्य जमिन छैन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरभित्र कृषियोग्य जमिन नभेटिएको रिपोर्ट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको छ। महानगरले बिहीबार मन्त्रालयलाई यस्तो रिपोर्ट बुझाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए।...