भूमि व्यवस्थापनमा नीतिगत काम हुँदैछ : मन्त्री अर्याल
खस्यौली । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका विषयमा नीतिगत काम गरिरहेको जानकारी दिएका छन् । आज यहाँस्थानीय पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा पहिलोपटक भू्–उपयोग...