मालपोत कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख कमोद तिवारी, नासु र जग्गाधनीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको...