राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न रोक, भन्यो -‘सिफल चौर वा बल्खुमा आयोजना गर्नु’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिलाई काठमाडौँको भृकुटीमण्डपमा प्रस्तावित आमसभा आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। राप्रपाले चैत २६ गते प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आमसभा...