औद्योगिक व्यापार मेलामा वायु ऊर्जाको आकर्षण
काठमाडौँ । भृकृटीमण्डपमा जारी १३ आँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा सबैको आकर्षणको केन्द्र ‘वायु ऊर्जा’ बन्ने गरेको छ । हावाबाट बिजुली निकाल्ने प्रविधि हेर्नका लागि दैनिकजसो...