अमेरिकी विदेश मन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट
वाशिंगटन । मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीसँग भेट गरेका छन् । विदेश मन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको...