प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सीको भेट
काठमाडौँ । चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङबीच भेट गरेका छन्। हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनफिङबीच संक्षिप्त भेट भएको...