यूएन महासचिव गुटेरेस र सार्कका महासचिव सरवारबीच भेटवार्ता
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलम सरवारले संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेससँग न्युयोर्कमा भेटवार्ता गरेका थिए । उक्त अवसरमा महासचिव गुटेरेसले यूएनले...