अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
काठमाडौँ। चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । उनीहरुबीच एपेक शिखर सम्मेलनका अवसरमा क्यालिफोर्नियामा भेटवार्ता भएको हो । भेटमा उनीहरू यसै महिना हुने संयुक्त...