राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चिनिया राजदूतबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरवारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उनीहरुबीच भेट भएको हो । भेटका अवसरमा...